उल्ले उल्लाइ भन्यो, उल्ले उल्लाइ भनेन। उल्ले उल्लाइ मान्यो, उल्ले उलाइ मानेन। उस्को कुरा गर्यो यता, उता आफ्नो अर्कोले गर्छ। यताको कुरा उता, उताको कुरा यता भ्रम मात्रै पर्छ। उ राम्रो उ नराम्रो, आफ्नु राम्रो आफ्नै कुरा सहि। यसो भन्दै गर्दा, मान्छे खुसी हुन सकेको छैन कहि। उस्को कुरा सुन्यो, उस्को कुरा सुनायो रमायो। यता पनि ठिक उता पनि ठिक्क, मात्र बनयो। आफ्नो काम नगर्यो अर्काको काम यस्तो उस्तो भन्यो। आफु कुरा काट्यो अनि फेरि कुरा काट्छ्न मात्र भन्यो। नसकिने भो मान्छेको जातलाइ, सुनाउ कस्लाइ यो। सब भलो सोचे भो नि, नभए कुभलो त नसोचे हुने हो। दुख आफ्नै मनमा, काम आफ्नै, फेरि कुरा अरुकै किन? खुसि पनि आफै हुने हो, दुखी पनि आफै, यो कुरा चीन। उल्ले उल्लाइ दोस लगायो, फेरि उल्लाइ उस्ले लगायो। यस्तै बिना कामको कुरा गर्दै खुसी भन्ने कुरा सब भगायो। - असोज १५, २०८१
I am waiting for you....you are welcome to my blog.