Skip to main content

Posts

Showing posts from September 25, 2022

प्रेसर अथवा चाप।

 प्रेसर अथवा चाप। सामान्यतया, बायुमा हुने उच्च तथा निम्न चापले पानी पर्ने कि नपर्ने कुरा गर्छ। जमिनमा पर्ने चापको आधारमा कुनै पनि संरचनाको सन्तुलनको कुरा गरिन्छ।गतिशील जमिनमा आफ्नै  गतिको कारण क्रमिक रूपमा चाप पैदा हुन्छ र अन्ततः उच्च चाप बाट निम्न चाप तिरको बहिर्गमनले गर्दा भुईँचालोको कुरा गर्छ।यसरी हाम्रो ब्राह्मण नै एउटा चापिए सन्तुलनमा रहेको देखिन्छ । यही ब्राह्मणमा एउटा कणको जतिकै अस्थित्त्व रहेको हामी मानिस आफ्नो शरीरको तरलिय तत्त्वको चापलाई बुझ्न नसक्दा वा बुझ्त्यन नखोज्सदा यसले आफ्नो वरिपरिको वातावरणलाई नै बिगारेको कुरा पत्तो पाउँदैनौ। अनि यो चापिए गुणको चाहिँ ब्यक्ती आफू स्वयम् भन्दा अरुले कुरा गरेको पाइन्छ। त्यसैले, हामी सबैले हामि सगभएको तथा वरिपरिका विभिन्न चापिए तत्त्व र यसको संतुलनको अवस्थालाई बुझ्न जरुरी देखिन्छ!