Skip to main content

Posts

Showing posts from March 5, 2023

पानि जस्तै हामी तल तल मात्र बगिरहेका छौ।किन?!

हामी तल छौं। हामी माथी उठेनौ। हाम्रो सोच तल छ। खोज तल छ। गाउँ तल छ। बेसि तल छ। पहाड पनि तल छ। देश नै तल छ। माथी के छ? आकाश छ! तारा छ! के छ माथी? बिकाशको गति तल छ। नेतामा बिश्वास तल छ। सोच पनि तल छ। इज्जत त झन तल छ। हामी तल छौ। माथी  के छ त? हिमाल! हिमालमा पनि हिउँको मात्रा तलै छ। फेरि हाम्रो चाहाना मात्र माथी छ। सपना माथी छ। माथी अरुकेही देख्दिन। कानुन र न्याय तल छ। युवाहरुको जोश तल छ। देशको माया तल छ। कामको इज्जत तल छ। पानि जस्तै हामी तल तल मात्र बगिरहेका छौ। किन?!