हावा कुरा। हावाले कुरा लगाए छ। त्यसैले पात हाल्लिएको छ। के कुरा हो बुझेन रुखले। तेसै किन रिसाएको छ। म भन्छु के कुरा गर्नु हावाको। म सग पनि रिसाएको छ। रुख बोलेको बुझेको होइन। म बोलेको रुख बुज्दैन। हावा चलिरहेको छ। कुरा बनिरहेकोको छ। उता उ पात हलिरहेको छ । यहाँ बात चलिरहेको छ। हावाले बोलेको कुरा हावाले नै लगिरहेछ म बुझ्दिन रुख किन रिसाइरहेछ! म भन्छु रुखलाइ त पात भन्दा जरा चाइने हो। पात झरेर नै रुखले नयाँ पालुवा पाउने हो। -सुदर्शन 14/12/2023
I am waiting for you....you are welcome to my blog.