भुमी मात्र हाम्रो चासो हो कि जनता पनि? इन्डियाले जबरजस्त नेपालको सुदूर पश्चिमी भूभागमा मोटर बाटो खनिबरी उद्घाटन गरेको छ। दैनिक जसो समाचार र सामाजिक सञ्जालमा हाम्रो सुतिरहेको देश भक्ति निद्रा बाट झल्याँस्स बिउँझे जस्तो गरी उठिरहेको देखिरहेछु। सरकार पनि यो विषयमा बोलिरहेको जस्तो देखिन्छ। इतिहासकारहरू आफ्ना खोज र बुझाइहरूँ विभिन्न मध्यम बाट पस्किरहेका छन् । यो पिस्ठ्भुमिमा केही जिज्ञासा/प्रश्नहरू मनमा उठेका छन्। १)लिम्पियाधुरा, नागी, कुटि, कलाप नि गाउँका बसिन्दाहरुले नेपाल सरकार बाट के पाएका छन् त? उनीहरूमा नेपाली रास्टियता कस्तो छ? रास्टियता जगाउन के गरेको छ सरकारले? २) यदि यो नेपालको भूमि हो भनी सुगौली सन्धिमा छ भने हामी आफ्नो देशको नक्सामा यस लाइ अटाउन किन सकेनौ? किन आनाकानी गरिरहेका छौ? ३)हाम्रा कुन कुन नेताले त्यो भूभागका मान्छेको प्रतिनिधित्व गर्छन्? त्यो भूभागका मान्छेको चुनावमा भोट हाल्न पाए त? ४) हामीलाई देश मात्र चाहिएको हो कि जनता नि? हाम्रो सरकारलाई त्यहाँका जनता के खान्छन् ? के भन्छन् नेपाल को बारे? नेपाल सरकारले त्यहाँका जनता प्रतीक कर्तव्...
I am waiting for you....you are welcome to my blog.