Skip to main content

Posts

माया मलाई मन पर्छ

माया मलाई मन पर्छ। नदिलाई बेग मन परे झै। जाडोलाई घाम मन परे झै। मलाई तिमी अति मन पर्छ। माया गर्नेहरु जोडिदै जनेछ्न। माया नगर्नेहरु छोडिँदै जनेछ्न। माया त आखिर माया हो। माया सबैलाइ मन पर्छ। माया पाउनु पनि भाग्यको कुरा हो। तिम्रो माया पाउनु त झन आहो भाग्य हो। तिमी त मलाइ तेसै मन पर्छ। तिम्रो नयन मन पर्छ। तिम्रो केष मन पर्छ। के भनौ प्रिय तिमी मलाई एसै मन पर्छ। म केही बुझिन भने तिमिलाइ सोध्छु। तिमिले सजिलै बुझाउछौ। जे कुरा पनि तिमिलाइ पहिला बताउछु। तिमी झिजो नमानी सुन्छौ। म कस्तो रामाउछु। म के बोल्छु के कैले मै थाहा पाउदिन। एसो गरे भन्छु उसो गरे भन्छु। एस्तो छ उस्तो छ भन्छु। जे कुरा भएपनी तिमिलाइ नै सुनाउन चहान्छु। तिनी सुन ल। तिमी सग बोल्दा म रमाउछु। तिमी धेरै समय नवोल्दा म किन तेस्तै डराउछु?! थाहा छ म तिमिलाइ कति धेरै मन पराउछु। म त तिम्रै मायामा हराउछु। कराउछु। लर्बराउछु। के भनौ। म तिमिलाइ औधी  मन पराउछु सुजु। - यो सुदर्शन सापकोटा शब्द हो। २०२३/०९/१३

"घाँस"हरु र गधा

फरक घाँसको कथा। इस्कूसमा पढ्दा सम्म घाँस काटियो कति भारी बोकियो। कतै बन्सो काटियो होला। कैले डाले घाँस काटियो। किसिम किसिम को हुने गर्थ्यो डाले घाँस। बडहर चाहिँ दुहुनो गाई भैँसिलाइ मानिन्थ्यो खाँस। घाँस कैले बाख्राहरुलाइ काटियो  कैले गाई बस्तु लाई काटियो। घाँसका भारी बनाइ नाम्लोले बोकियो। थुङ्से भरियो। हरियो घासले धेरै दुध आउने हुन्थ्यो आस। हरियो घाँसमा डियाँको हुन्थ्यो सधै बाँस। अब कुरा गरौ फरक घाँसको, आजकल देखिएको घाँस या, भनौ "घाँस"हरुको.... घाँस आफैमा नराम्रो हुदैन। तर मान्छे घाँस भयो भने चाँही, अजिब लाग्छ। न आफै खान मिल्ने न गाई बस्तुलाइ खुवाउन मिल्ने। कोहि पनि चाहेर घाँस चाँही हुदैन होला। तर नियती, कोहि केही लाई घाँस हुन- भइरहन मनलाग्छ। आजकल घाँस सहरमा बढि पाहिन्छ। यी घाँसहरुलाइ गोठमा लगिदैन। यी घाँस हरु त आफै जान्छ्न, गधाहरु जुनार गर्छ्न। नेताहरु आहार गर्छ्न। कोहि नेता त आफै घाँस हुन्छ्न। अनि अलिकती गोब्र्याउछ्न। तेहि गोबरमा कयन नयाँ घाँसहरु हुर्किन्छ्न। पहिला जस्तो धेरै किसिम को घाँस हुदैन आजकल। सब एकै किसिमका जस्ता हुन्छ्न । एकै किसिमका बस्तु-गधाले खान्छन। यी गधालाई ...

हावा कुरा।

हावा कुरा। हावाले कुरा लगाए छ। त्यसैले पात हाल्लिएको छ। के कुरा हो बुझेन रुखले।  तेसै किन रिसाएको छ। म भन्छु के कुरा गर्नु हावाको। म सग पनि रिसाएको छ। रुख बोलेको बुझेको होइन। म बोलेको रुख बुज्दैन।  हावा चलिरहेको छ।  कुरा बनिरहेकोको छ। उता उ पात हलिरहेको छ । यहाँ बात चलिरहेको छ। हावाले बोलेको कुरा हावाले नै लगिरहेछ  म बुझ्दिन रुख किन रिसाइरहेछ! म भन्छु रुखलाइ त पात भन्दा जरा चाइने हो।  पात झरेर नै रुखले नयाँ पालुवा पाउने हो।  -सुदर्शन 14/12/2023

Geotechnical Drilling and Its Significance

 Geotechnical Drilling and Its Significance Introduction Geotechnical drilling serves as a vital pillar in the fields of civil engineering and geology. It plays a pivotal role in comprehending the hidden aspects of the Earth's subsurface, providing essential insights and data for a wide range of construction projects and geological investigations. By exploring the depths of the ground, geotechnical drilling aids in assessing soil properties, identifying rock characteristics, and evaluating the geological conditions that underpin the safety, stability, and success of various endeavors, making it an indispensable tool for engineers and geologists alike 1. Borehole Drilling Borehole drilling is a method of creating vertical or inclined holes (boreholes) in the Earth's surface, typically for the purpose of exploring and analyzing the subsurface layers of soil, rock, and other geological formations. These boreholes are often small in diameter and can extend to significant depths bel...

Chungthang Hydro-Dam Breach: Lessons for Nepal's Big Hydropower Ambitions

Chungthang Hydro-Dam Breach: Lessons for Nepal's Big Hydropower Ambitions Introduction: A catastrophic glacial lake outburst triggered flash floods in North Sikkim's Mangan district on October 4, 2023, leading to the breach of Sikkim's Chungthang dam, the largest hydropower project in the state. This incident has sent shockwaves through the region, emphasizing the need for Nepal to carefully assess the risks associated with large hydropower dam projects. To make informed decisions, Nepal must draw lessons from past dam failures and natural disasters, understanding the implications of such events on a national scale. The Chungthang Hydro-Dam Disaster: The Chungthang dam, a vital component of the 1200 MW Teesta Stage III Hydro Electric Project, is a symbol of power generation in the region. However, the recent breach underscores the potential consequences of dam failures. As flash floods wreaked havoc in Chungthang and Mangan districts, damaging infrastructure and lea...

MAJOR GEOLOGICAL PROBLEMS IN HIMALAYA

  Formation of Himalaya The Himalayas are a vast mountain range located in South Asia, which includes some of the highest peaks in the world, such as Mount Everest. The formation of the Himalayas is the result of the collision of the Indian and Eurasian tectonic plates. Around 50 million years ago, India was a separate continent that began moving northward towards Asia, eventually colliding with the Eurasian plate around 40 to 50 million years ago. As the two plates collided, the Indian plate was forced beneath the Eurasian plate, causing the crust to thicken and rise. This process, called subduction, resulted in the formation of the Himalayas. Over millions of years, the Himalayas continued to rise as the Indian plate pushed against the Eurasian plate, resulting in the creation of the highest mountain range in the world. The ongoing collision between the two plates also caused the formation of many other mountain ranges, including the Karakoram, Hindu Kush, and the Pamir Mountai...

बा!

बा!  हिजो जस्तो लान्ने सँगै बोलेकै मान्छे टाढा हुन्छ।  मन बिछिप्त हुन्छ जब बा को याद गाडा हुन्छ। हुन्थ्यो मन ढुक्क उभिँदा बा छेकिन्थ्यो सबै कष्ट। ऐना हेर्दा आफ्नै आँखामा बालाई नै देख्छु म स्पष्ट। सानो छ्दाँ के-के गरियो बा को पिटाइ खाइयो कति। मान्छेले त्यसै भनेका होइनन् त्यो त हो नि ओखती। आमा भनेको त आमै हो भन्छन् सब बा ले के गरे। बा-आमा जीवनका दुई पाटा कसरी पो छुटाऊँ म हरे? खेतका आलिमा हिँडेको याद आउँछ बा सँगै मैले। सम्झना नै हो जिन्दगी जाने समय फर्किँदैन कैले । गाउँकै आउँछ याद जब बा लाई सम्झन्छु घरी घरी। कसैले कान्छा! भन्दा मनमा बाकै चित्र आउँछ फेरि। बा का दुःख  बुज्दैछु म, आमा भन्नू हुन्छ धेरै जसो। दैवको लीला यो राम्रा मान्छे नै हुने उस्कासधैं जसो। समयको खेल भोलि कसले देखेको छ भन्छन् सबै। ऐले सम्मान गरौँ बालाई फुली सक्यो हेर केस सबै। (यो कविता बुवाको सम्झनामा लेखिएको हो।) - सुदर्शन सापकोटा  २०७७-०५-०३