Skip to main content

Posts

Showing posts from November 1, 2026

जब म नेपाली ठहरिनलाएक नै छैन भने मैले बक्ने फुस्रो राष्ट्रियता को के नैमोल भयो?

WE LOVE OUR COUNTRY NEPAL😍??? मेरो हरेक कृयाकलापमा नेपालीपन झल्किन्न भने, नेपाल मेरो देश कसरी भयो? कारण बिभिन्न होलान्, बाध्यता अनगिन्ति हुन सक्छन, स्वार्थ हजार होलान् अनि मान्छे को तुलनिय स्वभावले हजार प्रतिस्पर्धी चाहना उब्जाएका होलान् जस्ले मलाई मेरो वास्तविक् पहिचान बाट टाढा टाढा राख्न बिशाल दिवार झै खडा उभिएर रोकेको अचानक महसुस गराउछ! एस्तो महसुस हुनु कति ठीक वा कति बेठिक; अन्तहिन तर्क होलान्, फेरी पनि एस्तो महसुस हुनु मात्र पनि त हरेक तर्कको जबाफ हो! जानि नजानि मैले गाली गरें देश लाई, मेरो देश किन ऊन्नतिको सिखर मा पुग्न सकेन, सगरमाथा को चुचुरो चुम्न सकेन सम्मुन्नतिको ऊचाइमा!तर थाहा पाये यी सबै मह्सुस गराउने त फेरी पनि तुलना नै कारक रहेछ! अनी अझ पर सोचे र महसुस भयो मैले त म भएर तुलना गरेकै होइन रहेछु!मसँग को पराइत्व भाब ले म सँग नै तुलना गर्दै अनि मलाई नै गिज्याउदै गरेको महसुस गरे र आँफैलाई धिक्कारे; म आफुलाई नै मेरो दृष्टि बाट हेर्न सक्दिन भने मेरो देश लाई मेरो रआफनत्व को दृष्टि बाट कसरि हेर्ने होला र हेरी रहेको हुला? अनी फेरी देशले यो दिएन, त्यो दिएन भनेर अशन्तुस्टि भाब छरपस्ट ...