Skip to main content

Posts

एक दिन उड्छ सास, हुन्न केही खास।

एक दिन उड्छ सास, हुन्न केही खास। एक दिन उड्छ सास, बन्छ लाश, हुन्छ सत्यनाश, केही हुन्न खास। के रुन्छस् ? किन हुन्छन् निरास। हाँस् न हाँस् तलाइ छोड्दै यो जिन्दगीले।  खोज्न थाल! गाँस बाँस कपास न उडिन्नजेल सास, उडेपछी त, बन्छ लास। हुन्छ सत्यनाश।  उठ उठ। काममा जुट। कसैलाई छैन छुट। गर सकेको काम। राख आफ्नो नाम। आफ्नो मुटु छाम। हरे राम! जिउँदै छ्स।  फेर लामो सास। नयाँ कुरा गर केही खास। फेरुन्जेल सास। नमर्दै किन बन्ने लास। मरेपछि! गर्दैन कसैले आश। हुन्न केही खास। तातो रगत तेसै सेलाउने छ। हावामा सास बिलाय सरि यो जीवन बिलाउने छ। हेर, छोड्दे लोभ। गर्दे माफ। अधैर्य,असान्त छ्न सब। के को मोज, के को रबाफ? सन्सार  हुन्छ चुपचाप हुँदा तँ सखाफ। भएर दुखी आफै को सग खोज्छ्स के को जवाफ? एक दिन उड्छ सास। हुन्छ लाश। केही छैन खास।  शान्त पार मन। कोमल बन झन। बुझ आफ्नो मन। सफा राख आफ्नो तन। खोज केहि घर्तीको ज्ञान, जान्न। कोसिस गर राम्रो नराम्रो छान्न। समय कति छ र सक्दैन कसैले भन्न। दिनले रात कुरे जस्तो रातले दिन कुरे जस्तो त कसलाइ कुरिरहेको छ्स? तँलाइ कस्ले कुरिरहेको छ? हे राम! ...

सोच उही: त्यो यो .....तेरो मेरो

 यो त्यो ....तेरो मेरो। यसैमा अल्झिएको सेरोफेरो। फेरिएको समय..... निरन्तर बगेको खोला, अनि यसमा पोखिरहेको पानी। त्यही पानी जस्तै निराकार यो चोला....मान्छेको! रातोमा रातो। तातोमा तातो। जस्तो भाँडो उस्तै....! दृश्टि भ्रम नभए जस्तै, फेरि किन लाग्नुहोला दुरुस्तै। अनुत्तरित सयै प्रश्न...। अस्पष्ट कैयन उत्तर । अन्योलपूर्ण कालमा पनि , मान्छेको सोच उही । उही! त्यो यो .....तेरो मेरो।

Underground Excavation Methods

The method of excavating underground can be achieved through drilling and blasting, which involves the use of controlled explosives to break rock for excavation. This technique is commonly used in mining, quarryings, and civil engineering projects, such as the construction of dams, tunnels, or roads. The process involves drilling holes into the rock, filling them with explosives, detonating them, removing the rubble, and reinforcing the tunnel surface. There are various types of explosives used, with different compositions and performance properties, depending on the rock's hardness. Another method of underground excavation is the use of tunnel boring machines (TBMs), also known as moles. These machines are designed to excavate tunnels with a circular cross-section through various soil and rock strata, ranging from hard rock to sand. TBMs can be designed to excavate non-circular tunnels as well. The advantages of using TBMs include limiting ground disturbance, producing a smooth tu...

पानि जस्तै हामी तल तल मात्र बगिरहेका छौ।किन?!

हामी तल छौं। हामी माथी उठेनौ। हाम्रो सोच तल छ। खोज तल छ। गाउँ तल छ। बेसि तल छ। पहाड पनि तल छ। देश नै तल छ। माथी के छ? आकाश छ! तारा छ! के छ माथी? बिकाशको गति तल छ। नेतामा बिश्वास तल छ। सोच पनि तल छ। इज्जत त झन तल छ। हामी तल छौ। माथी  के छ त? हिमाल! हिमालमा पनि हिउँको मात्रा तलै छ। फेरि हाम्रो चाहाना मात्र माथी छ। सपना माथी छ। माथी अरुकेही देख्दिन। कानुन र न्याय तल छ। युवाहरुको जोश तल छ। देशको माया तल छ। कामको इज्जत तल छ। पानि जस्तै हामी तल तल मात्र बगिरहेका छौ। किन?!

हाम्रो धन हाम्रो संस्कार !

हाम्रो धन हाम्रो संस्कार ! पुजा गर्नु वर पिपल पारी सनिवारको दिन। चौतारिमा आराम गरौ मिलाएर एक छिन। तुलसीको पानी खानु राम्रो, धरमै राखौ मोठमा। गौमाताको पनि सेवा गरौ गएर कतै गाईगोठमा। शुद्ध हुन्छ शरिर लिने गरे गोरस हाम्रो खानामा। सकिदैन यसको फाइदा लेखेर यो सेतो पानामा। कुस पनि चाहिन्छ,लगाउनु पर्छ गरा कान्लामा। कर्म गर्दा समाउ पर्छ कुसपनि सबैको सल्लामा। शिवजिलाइ मन पर्छ चडाउँदा तीन पाते बेलपत्र।   पुजा गरौ सिवजिको सके बस्ने गरौ उनकै व्रत। पारिजात फुले पछि आयो झै लाग्ने दशौँ ठूलो चाड। मखमली फुल फुल्दा लाग्छ, आयो झै तिहार चाड। कति राम्रो देख्छ, हेरै! हरियाली खेतीपाती बारिमा। जस्ले जे भने पनि नरिहरुलाइ राम्रो देख्छ सारिमा। गंगा को सिर हिमाल हो, छ्न धेरै हाम्रो देशमा पनि। गंगालाइ नै देख्छु म शिव भगवानको केशमा पनि। बसेका छ्न भोले बाबा बगमती किनारमा रमाइ। मुक्तिनाथको बास छ हाम्रो देशको सिरानमा थमाइ। यहि धर्तिमा जन्मेका छ्न माता जानकी र बुद्ध। ध्यान, धर्म, र कर्मले मात्र हुन्छ हाम्रो जीवन शुद्ध।

How To Minimize Overbreak In Tunneling?

Overbreak in tunneling refers to the phenomenon where rock excavation goes beyond the calculated profile, resulting in additional damage to the surrounding rock mass and increased costs to the construction project. There are several factors that can contribute to overbreak, including poor excavation sequences, unprofessional blasting procedures, and insufficient primary support. One major factor that can cause overbreak is the presence of unfavorable joints in the rock, which can lead to fractures intersecting the jointing planes and causing large pieces of material to fall out of the face during excavation. This can be mitigated using controlled blasting techniques, such as pre-splitting, trim blasting, and line drilling, which are particularly effective in large rock formations. However, these techniques may not be effective when the rock has multiple joints between blast holes, and those joints intersect the face at less than a 15-degree angle. Another factor that can cause overbrea...

Advantages and Limitations of Geophysical Site Investigations

Advantages of geophysical investigation methods include their ability to map subsurface variations in a non-destructive manner, and their ability to image deep and shallow subsurface structures. Limitations include their sensitivity to surface topography and the need for a clear path for wave propagation. The specific advantages and limitations of each method, such as ERT, SRT, MASW, MAM, and HVSR, can vary depending on the technique and the subsurface structure being studied. Electrical resistivity tomography (ERT) is a geophysical method that uses electrical currents to map subsurface resistivity variations. Advantages of ERT include its ability to map subsurface resistivity variations in a non-destructive manner, and its ability to image deep subsurface structures. Limitations include its sensitivity to surface topography and the need for a clear path for electrical current injection and measurement. Seismic refraction tomography (SRT) is a geophysical method that uses the travel ti...